सकियो एमाले बागमतीको बैठक : १४ बुँदे प्रस्ताव पारित
काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटीको पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न दाेस्राे पूर्ण बैठकले १४ बुँदे प्रस्ताव पारित गरेको छ । प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो। बैठकको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। बैठकमा महासचिव शङ्कर पोखरेलले बागमती प्रदेशमा अहिले पार्टी निर्माणको सन्दर्भमा गर्नुपर्ने कामको विषयमा प्रशिक्षण दिएका…
सम्पत्ती न्यूज
१५ चैत्र २०८०, बिहीबार