काठमाडाै । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ ।