उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न पनि आजै दिइने
काठमाडौं । आगामी वैशख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। यस्तै आजै साँझ उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ। आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ । आयोगले…
सम्पत्ती न्यूज
२७ चैत्र २०८०, मंगलवार