बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने प्रक्रिया सुरु
मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने प्रक्रिया सुरु भएको छ । भदौ २ गते बागमती प्रदेशको मुख्यमन्त्रीको यात्रा सूरु भएको शाक्यको सरकारको कार्यकाल ७१ दिनमै आज असोज १० गते समाप्त भएको छ । प्रदेश सभा बैठकलाई संविधानको धारा १६९ को उपधारा १ ९क० मा भएको व्यवस्थाअनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने जानकारी दिएर उनि प्रदेश प्रमुखको…
सम्पत्ती न्यूज
१० कार्तिक २०७८, बुधबार