गौर हत्याकाण्डबारे असन्तुष्टः उपेन्द्र यादव
काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच मंगलबार भएको सहमतिप्रति असन्तुष्ट देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै सहमतिप्रति असन्तुष्टि जनाएको जसपाले आज ९शुक्रबार० त्यस विषयमा पार्टी धारणा सार्वजनिक गर्ने भएको हो । दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै जसपाले त्यस विषयमा…
सम्पत्ती न्यूज
२६ श्रावण २०८०, शुक्रबार