मेची–महाकाली एकता यात्रा गर्दै विवेकशील साझा
मेची–महाकाली एकता यात्रा गर्दै विवेकशील साझा विवेकशील साझा पार्टीले महाकाली–मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको छ । आगामी पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सो पार्टीले महाकाली मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको हो । सो पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । यात्रा पुष २७ गते कञ्चनपुरबाट सुरु भई…
सम्पत्ती न्यूज
७ पुष २०७८, बुधबार