कोरोनाविरुद्धको खोप लगाएपछि आज बिरामी भए डा. भट्टराई
काठमाडौँ। हिजो कोरोनाविरुद्धको खोप लगाएपछि पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई आज बिरामी परेका छन् । उनलाई उच्च ज्वरो आएको हो । १०४ डिग्रीसम्म ज्वरो आएपछि उनी स्वास्थ्य जाँचका लागि बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् । विभिन्न जाँचपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने गरी डा। भट्टराई बिहीबार नै घर फर्किएका छन्। हालै…
सम्पत्ती न्यूज
२० फाल्गुन २०७७, बिहीबार