सत्ता गठबन्धनका शिर्ष नेता बीच भेटवार्ता
सत्ता गठबन्धनका शिर्ष नेता बीच भेटवार्ता काठमाडौं-सत्ता गठबन्धनका प्रमुख तिन दलका शिर्ष नेता बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । बुधबार दिउँसो बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल बिच भेटवार्ता भएको हो । उनीहरुबीच करिब एक घण्टा कुराकानी…
सम्पत्ती न्यूज
१९ माघ २०७८, बुधबार