नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ: भारतीय नेताहरु
नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ: भारतीय नेताहरु काठमाडौँ-छिमेकी मुलुक भारतका विभिन्न दलका नेताहरुले नेपाल–भारतबीच धार्मिक सांस्कृतिक मात्र नभई मन र हृदयबीच गहिरो सम्बन्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै भारतीय कङ्ग्रेस आइका महामन्त्री मुकुल वासिकले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र जनताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल र…
सम्पत्ती न्यूज
२४ मंसिर २०७८, शुक्रबार