गठबन्धनद्वारा राष्ट्रियसभाका १९ मध्य एमालेका ८ सिटमा भागबण्डा
गठबन्धनद्वारा राष्ट्रियसभाका १९ मध्य एमालेका ८ सिटमा भागबण्डा काठमाडौँ-माघ १२ गते हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा एमालेका ८ सिटमा भागबन्डा भएको छ । १९ सिटमध्ये काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट बाँडिएको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रियसभामा एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र…
सम्पत्ती न्यूज
१९ पुष २०७८, सोमबार