सत्तारुढ गठबन्धनको भागबण्डा मिल्यो

  Sampatti News

January 3, 2022

सत्तारुढ गठबन्धनको भागबण्डा मिल्यो

काठमाडौँ-राष्ट्रियसभा निर्वाचनको १९ सिटमा सत्तारुढ गठबन्धनको भागबण्डा मिलेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा टुङ्गिएको हो ।

कुन दललाई कती सिटमा भागबण्डा मिलेकोवारे भने सार्वजनिक गरिएको छैन

सत्तारुढ गठबन्धनको भागबण्डा मिल्यो

प्रकाशित मिति:January 3, 2022