टी-२० विश्वकपका लागि भारतीय टोली घोषणा
काठमाडौं । भारतले टी-२० विश्वकप क्रिकेट २०२४ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा टी-२० विश्वकप क्रिकेटका लागि भारती क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार रोहित शर्माको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो । भारतीय टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु…
सम्पत्ती न्यूज
१९ बैशाख २०८१, बुधबार