विश्वका आधाभन्दा बढी जनसंख्याले विश्वकप हेर्ने अनुमान
नेपाली समय अनुसार आज राती ९ः४५ बजेदेखि कतारमा फिफा विश्वकप सुरु हुँदै छ । विश्वकपको पहिलो खेल नै आयोजक राष्ट्र कतार र इक्युडोर बीच प्रतिस्पर्धा हुने छ । मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक फुटबल विश्वकप आयोजना गरेको हो । विश्वकप फुटबल विश्व क्यालेन्डरमा खेलकुदको सबैभन्दा ठूलो मेला हो । यो मेला ओलम्पिक भन्दा पनि चर्चित हुने गर्छ प्रतियोगिता अन्तर्गत…
सम्पत्ती न्यूज
७ मंसिर २०७९, बुधबार