एनपीएलमा कप्तान पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जीत
काठमाण्डू, एनपीएलमा कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले पहिलो जीत हासिल गरेको छ । रोहितले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दा लुम्बिनीको पहिलो जीत सम्भव भएको हो । रोहितले ब्याटिङको क्रममा ८० रनको योगदान गर्दा बलिङमा १७ रन खर्चेर ४ विकेट लिएका हुन् । यससँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना जीवित रहेको छ । एनपीएलमा अब लुम्बिनीले लिग चरणमा काठमाण्डु…
सम्पत्ती न्यूज
२४ मंसिर २०८१, सोमबार