आकस्मिक मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

  Sampatti News

April 1, 2021

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभयको छ । प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेलाई सिंहदरबारमा
आकास्मीक बैठक आह्वान गर्नुभयको हो । भूकम्प पुनः निर्माण पछि नयाँ भवनमा प्रधानमन्त्रीको कार्यालय सरेपछि पहिलोपटक बैठक बस्न लागेको कृषि मन्त्री पद्मा अर्यालले बताउनुभयो । रेट्रोफिटिङ गरेको कार्यालय प्रधानमन्त्री ओलीले गत फागुन ३ गते उद्घाटन गर्नुभयको थियो । यसअघि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो ।

प्रकाशित मिति:April 1, 2021