काँग्रेसले सरकार गठनको पहल गर्ने

  Sampatti News

April 3, 2021

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न उत्सुकता देखयको छ । संसध बिघटन भयपश्चात पनी खासै आफ्नो सरकार ल्यउन खासै जागर नदेखायको काँग्रसले फेरी आफ्नो नेतृ्रत्वको सरकार ल्यउने गरी अग्रसरताको पहल लिने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको नेताहरुले जानकारि दिनुभएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका काँग्रेसको नेतृत्वमा सरकार गठनको पहल र प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय भएको जानकारी दिनुभयो । साँझ अबेरसम्म बसेको बैठकमा १० जना नेताले आफ्नो धारणा राखेको बताउनु भयो ।

प्रकाशित मिति:April 3, 2021