देशलाई अघि बढाउन चुनावमा जानैपर्छःप्रधानमन्त्री

  Sampatti News

April 3, 2021

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन गनुपर्ने र यो स्वाभाविक भएको जिकीर गरेका छन् ।
रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले भने चुनावमा नभइ देश अघि बढ्नै सक्दैन ।
‘यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गदैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंक गणित भन्दा माथिको भयको उनले बताय । देशको आवश्यकता, जनताको आकांक्षा, अंकगणितको लागि छाड्ने कि देश र जनताको आवश्यकताका लागि अंक गणित परिवर्तन गर्ने भने कुरा जनता आफैमा फैसला गर्ने विषय भयक उनले बतायका छन् ।

प्रकाशित मिति:April 3, 2021