एमाले नेपाल–खनाल समूहको बैठक शुरु

Nepal Cover
२१ चैत्र २०७७, शनिबार
image

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल– झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ ।
आज (शनिबार)दीउसो काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक शुरु भएको हो ।बैठकमा रजनीतिक गतिविधि सगँ सम्बन्धील बीषयमा छलफल हुदै छ । तर कुन –कुन बिषयमा छलफल हुदैछ भन्ने खुलाइयको छैन ।