दह देउरालि सामुदायिक बनमा आगलागि

  Sampatti News

April 4, 2021

कठमाडौँ । गुल्मी मालिका गाउँपालीका वाड .नं–७ स्थित दह देउरालि सामुदायिक वनमा भीषण आगलागी भयको छ ।
गत सुक्रवर साँझ मर्भङ सल्लेरी भन्ने ठाँउबाट सुरु भयको आगो हीजो ठुलाखोला भन्ने स्थान हुदै दहदेउरालि सामुदायिक बनमा प्रवेश गरेको मालिका गा.पा –७ वडा अध्यक्ष बेद प्रसाद पन्थिले जानकारि दीनभयो ।
अध्यक्ष पन्थिले भन्नुभयो आगलागि हुँदा गाँउनै धुवाले अन्धकार भयको छ । स्थनिया बासिन्दाहरु मिलेर आगो नियान्त्रणको प्रयास भयतापनि अहिलेसम्म नियान्त्रणमा आयको छैन ।
अध्याक्ष पन्थिका अनुसार निकै धुवाका कारण आगो नीयान्त्रणमा कठीन भयको छ ।

प्रकाशित मिति:April 4, 2021