ऋण तिर्न नसकेर फरार भएका सहकारीका अध्यक्ष पक्राउ

Nepal Cover
२२ चैत्र २०७७, आईतवार
image

काठमाडौँ । ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ परेका छन्।
गत शनिबार उनलाई चितवनबाट पक्राउ गरी ललितपुर ल्याएको हो ।
गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी तेहाबाट फरार भयका थीय । र उनी १६ दिनदेखि फरार रहेको प्रहरी परीसरले जनायको छ।
उनी दिनमै दुई–तीन ठाउँ फेर्दै लुकिरहेका थिए।