कांग्रेस वरिष्ठ नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

  Sampatti News

April 4, 2021

काठमाडौँ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
नेता पौडेलअध्यक्ष ठाकुरलाई भेट्न उनकै निवास सानोठीमी पुगेका हुन् । भेटघाट पारिवारिक भएको तर राजनीतिक विषयमा समेत सकारात्मक कुरा भएको नेता पौडेलले जानकारी दिनुभयो ।
उनले भने,‘पारिवारिक भेटका लागि गएको हुँ। अन्य विषयमा समेत सकारात्मक कुरा भएको छ ।’
भेटघाटका बारेमा थप कुनै कुरा खुलायका भने छौनन् ।

प्रकाशित मिति:April 4, 2021