यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  Sampatti News

September 12, 2021

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

२०७८ भदौ २७ गते प्रकाशित

प्रकाशित मिति:September 12, 2021