इ. रामकृष्ण सापकोटा सचिव पदमा बडुवा

Nepal Cover
१४ फाल्गुन २०७६, बुधबार
image

मिती २०७६-११-१२ गतेको मन्त्रीपरीशदको निर्णय अनुसार इ. राम कृष्ण सापकोटा सचिव पदमा बडुवा हुनुभएको छ। कास्की जिल्ला मादी गाउँपालीका -४ तारकाड निवासी सापकोटा प्राबिधिक तर्फ बाट सचिव पदमा बडुवा हुनुभयको हो।