ओलीद्वारा बिधान अधिबेशनमा आफ्नो ४४ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत

  Sampatti News

October 1, 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिधान अधिबेशनमा आफ्नो ४४ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेका छन्

। संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहित उनले आफ्नो प्रतिवेदन विधान महाधिवेशनमा प्रस्तुत गरेका हुन् ।

प्रतिवेदन पढेर सुनाउन तम्सिएका ओली केहीबेरमै रुघाखोकीले सताएपछि नेता शंकर पोखरेललाई पढ्न लगाएका थिए ।

ओलीको राजनीतिक प्रतिवेदनको पूर्णपाठ:

प्रकाशित मिति:October 1, 2021