महाशाखाबाट विभाग महानिर्देशकको जिम्मेवारीमा अधिकारी

Nepal Cover
२१ आश्विन २०७८, बिहीबार
image

काठमाडौँ-सह-सचिव तारानाथ अधिकारी पर्यटन विभागको महानिर्देशकमा नियुक्त भएका छन् ।

मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख रहेका अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको प्रदेश मन्त्रालयमा सरुवा भएसँगै उक्त पद रिक्त रहेको थियो ।

अधिकारीलाई मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख पदमा रहेका थिए ।