प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मागिन विश्वासको मत

  Sampatti News

October 21, 2021

काठमाडौं-मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशसभाको बैठकमा विश्वासको मत मागेकी छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतमागेसँगै प्रस्तावमाथि छलफल सुरु भएको छ ।

बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले प्रदेशसभामा एमाले सरकारले अहिलेसम्म गरेका काम र प्रगतीबारे बताइन् ।

एमाले विभाजन भएर एकीकृत समाजबादी गठन भएसगै बागमती प्रदेश सरकार अल्पमतमा परेको हो ।

प्रकाशित मिति:October 21, 2021