पनौतीमा ट्रिपरको ठक्करबाट आमा छोरीको मृत्यु

  Sampatti News

March 16, 2020

ट्रिपरका चालक रोशी गाउँपालिका ६ का नवराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे । बा ५ ख ५४८० नम्बरको ट्रिपरले पनौती बसपार्कमा ठक्कर दिँदा अन्दाजी २७ वर्षीया जुनीमाया गोले र उनकी ३ बर्स्षकी छोरीको मृत्यु भएको हो ।

प्रकाशित मिति:March 16, 2020