December 13, 2021
प्रभु बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकको अनुमति
काठमाडौँ-नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेयरधनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ ।
बैंकले लगानीकर्तालाई घोषणा गरेको लाभांश अब राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस हुनेछ ।
बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत दिन लागेको छ ।
उक्त लाभांश सभाले पारित गरेपछि मात्र वितरण प्रक्रियाअघि बढ्नेछ ।
प्रभु बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकको अनुमति
प्रकाशित मिति:December 13, 2021
November 24, 2024