कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

  Sampatti News

December 16, 2021

कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं-काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनले नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित गरेको छ ।

१४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।

उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका हुन् ।

गन्नबाकीभोट भन्दा गगन,विश्वप्रकाश र अरु उमेद्वारबिचको भोट अन्तर बढी भएसँगै उनिहरु निर्वाचित भएको सुनिश्चित भएको हो ।

यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

गन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

प्रकाशित मिति:December 16, 2021