देसैभरका ८ सय ७४ सईको सरुवा

Nepal Cover
१९ पुष २०७८, सोमबार
image

देसैभरका ८ सय ७४ सईको सरुवा

काठमाडौँ-नेपाल प्रहरीका देसैभरका नायव निरीक्षक (सई) को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले ८ सय ७४ जना नायव निरीक्षक (सई) को सरुवा गरेको हो । ​

पुस १ देखि लागू हुने गरि उनीहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ​

सईमा बढुवा भएकाहरुको पदस्थापन अघि नै उनीहरुको सरुवा गरिएको हो।

देसैभरका ८ सय ७४ सईको सरुवा