उपसचिवको नतिजा सार्वजनिक

  Sampatti News

January 7, 2022

उपसचिवको नतिजा सार्वजनिक

काठमाडौँ-लोक सेवा आयोगले उपसचिव०को अन्तिम नतिजा प्रकाशन गरेको छ ।

राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिवको नतिजा आयोगले सार्वजनिक गरेको हो ।

लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका विभिन्न उम्मेदवारहरूको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा स्थायी नियुक्तिका लागि आयोगले सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको हो ।

आयोगले बिहीवार केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६७१-१६६८७/०७७/७८ (खुलारसमावेशी) र १६७०५/०७७/७८ (दलित), नेपाल न्याय र परराष्ट्रर प्रशासन र लेखापरीक्षण र संघीय संसद सेवा, न्याय र कानून र सरकारी वकिल र सामान्य प्रशासनर लेखा र राजस्व समूह, रा.प.द्वितीय श्रेणी (अप्रा), उपसचिव वा सो सरह पदको सिफारिश एवं एकमुष्ठ योग्यताक्रम सार्वजनिक गरेको हो ।

प्रकाशित मिति:January 7, 2022