सर्प देखाएर पैसा माग्दै

Nepal Cover
९ माघ २०७८, आईतवार
image

कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् । तस्वीर: राजेन्द्रप्रसाद पनेरु