३० जना शाखा अधिकृत उपसचिव बढुवाका लागी सिफारिसमा

  Sampatti News

February 10, 2022

३० जना शाखा अधिकृत उपसचिव बढुवाका लागी सिफारिसमा

काठमाडौँ-बढुवा सिफारिस समितिले तीस जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि बढुवा सिफारिस समितिको सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुधवार बसेको बैठकलेती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।

नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका अधिकृतहरूलाई कार्यक्षमताको आधारमा हुने बढुवाका लागि सिफारिस गरिएको हो ।

३० जना शाखा अधिकृत उपसचिव बढुवाका लागी सिफारिसमा

प्रकाशित मिति:February 10, 2022