सर्वोच्चमा फुलकोर्ट बैठक

Nepal Cover
२ फाल्गुन २०७८, सोमबार
image

सर्वोच्चमा फुलकोर्ट बैठक

काठमाडौँ-सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा निलम्बित भएपछि स्वतः कामु प्रधानन्यायाधीश बनेका दिपककुमार कार्कीले फुलकोर्ट बैठक बोलाएका हुन् ।

फुलकोर्ट बैठक आज साढे ११ बजे बोलाइएको छ ।

कार्कीले बोलाएको बैठक अहिले जारी छ ।

सर्वोच्चमा फुलकोर्ट बैठक