कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी

Nepal Cover
२७ फाल्गुन २०७८, शुक्रबार
image

कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी

नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित हुनुभएको छ ।

सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुनुभएको हो ।

साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेस सप्तरीको सभापतिमा रामदेव विजयी