अतिरिक्त समूहमा रहेका उपसचिवको सरुवा तथा पदस्थापन

Nepal Cover
२९ फाल्गुन २०७८, आईतवार
image

काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेसँगै महिना दिन अघि बढुवा भएका उपसचिवहरुको पदस्थापन भएको छ।

अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरिएको हो ।