२४ घण्टामा १९ जनामा कोरोना संक्रमण

Nepal Cover
३० चैत्र २०७८, बुधबार
image

काठमाडौं- पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
साथै नेपालभरी कसैको मृत्यु भएको छैन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।