एनसीसी बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न

Nepal Cover
५ मंसिर २०७५, बुधबार
image

रुपन्देहीको बोधी रेडसन होटलमा गत सुक्रबार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको जति पूँजी पुर्याउन ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्दै  बैंकले आर्थिक वर्ष २०७२-७३ को सबै संस्थाहरुको वित्तीय विवरण पारित गरेको छ ।