आज कुन कुन स्थानमा वर्षाको सम्भावना ?

  Sampatti News

April 24, 2022

काठमाडौं – आज पनि राष्टिूय जल तथा मौसम पूवानुमान महाशाखाले देशभरका मौसमको प्रभाव बारे बिवरण सावजनिक गरेको छ ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति:April 24, 2022