उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउदै

Nepal Cover
१२ बैशाख २०७९, सोमबार
image

काठमाडौं – जनता समाजवादी पार्टीले गठबन्धनबाट पाएको विराटनगरको उपमेयरमा कार्यकारी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।विराटनगरको मेयरमा नागेश कोइरालालाई कांग्रेसले अघि सारेको छ ।

जसपा प्रदेश उपाध्यक्ष राजकुमार यादवले अमरेन्द्र यादव उपमेयरको उम्मेदवार टुंगिएको बताए ।