सिभिल बैंकका शुक्रबार (आज) खुल्ला रहने शाखाहरु तालिका सहित

  Sampatti News

April 17, 2020

काठमाडाैं । काेराेना नियन्त्रणका लागि नेपाल सरकारले १५ गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । याे अवधिमा सर्वसाधारणलाई सकेसम्म घरमै बस्न र अत्यावश्यक सेवाहरु सकेसम्म कम मात्रामा कर्मचारि सञ्चालन र व्यवस्थित गरेर सेवा प्रदान गर्न आग्रह गरेकाे छ ।

सरकारकाे याे लकडाउनकाे आग्रहलाई पुर्ण पालना गर्दै अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ सेवालाई सिभिल बैंकले निरन्तरता दिदै आएकाे छ ।
आज लकडाउनकाे २३ अाै दिनसम्म पनि सिभिल बैंकले आफ्नाे सेवालाई व्यवस्थित तवरले सञ्चालन गर्दै आएकाे छ । यसै अनुसार सिभिल बैंकले आज शुक्रबार पनि देशभर २४ वटा शाखाबाट सेवा सुचारु गरेकाे छ ।
क्रितिपुरकाे ब्रान्च १० बजेदेखि १२ बजेसम्म खुल्ला रहने छ भने बाँकि बैैंक११ बजेदेखि १ बजेसम्म खुल्ला रहने छन् ।

प्रकाशित मिति:April 17, 2020