आज मात्रै नेपालमा काेराेना संक्रमण: संक्रकाे संख्या ३० पुग्याे

  Sampatti News

April 17, 2020


काठमाडौं । नेपालमा आज एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित पुष्टि भएका छन् ।
आज उदयपुरमा १२ जना र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यी १४ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । जसबाट एकजना निकाे भएर घर फर्किसकेका छन् भने २९ जना उपचारमा नै छन् ।
बाग्लुङकि महिलामा पनि पछिल्लाे रिपोर्ट नेगेटिभ आएकाे छ ।

प्रकाशित मिति:April 17, 2020