शनिवार फरि एकजनामा काेराेना पुष्टिः संक्रमितको संख्या ३१ पुग्याे

Nepal Cover
६ बैशाख २०७७, शनिबार
image

काठमाडौं । आज पुन एकजनामा काेराेना पुष्टि भएकाे छ ।


६५ बर्षिय पुरुषमा काेराेना पुष्टि भएकाे स्राेतले जनाएकाे छ ।


याे सँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेकाे छ भने तीनजना निकाे भईसकेका छन् ।