नेपालमा कोरोना संक्रमितकाे संख्या बढ्दै

  Sampatti News Online

July 11, 2022

पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनामा परीक्षण गर्दा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै आज सोही समयमा ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति:July 11, 2022