विराटनगरको उएटा रेष्टुरेन्टमा आगलागी

  Sampatti News Online

July 14, 2022

३० असार, विराटनगर । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएका छन । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।
आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइसकेको छैन जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए ।

प्रकाशित मिति:July 14, 2022