निजामती ऐन ल्याउन माग “त्रिपाठी”

  Sampatti News Online

August 9, 2022


काठमाडौँ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएका छन् ।

विशेष समयमा सांसद हृदयेश त्रिपाठीले निजामती ऐन नहुँदा शासन व्यवस्था सञ्चालन तथा सुशासन कायम गर्न समस्या भएको बताएका छन् ।

“स्थानीय तहमा आठ प्रकारका कर्मचारी समायोजन भएन । प्रदेश तहले आरक्षण कोटा छुट्ट्याउन सकेन । सरुवा(बढुवा हुन सकेन । समायोजन भएका कर्मचारीलाई निजामती मान्ने कि नमान्ने दुबिधा छ,” उनले भने ।

सांसद् त्रिपाठीले ‘सरकारले ऐन किन नल्याएको रु’ भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति:August 9, 2022