करेन्ट लागेर एकको मृत्यु

Nepal Cover
२६ जेष्ठ २०७७, सोमबार
image

काठमाडौं । फ्यानको ज्याक जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।


कपिलवस्तु महाराजगंज नगरपालिका—९ शिवभारी बस्ने वर्ष ३० कि आसिमा खातुनको सुत्ने कोठामा टेबुल फ्यानको ज्याक विद्युतिय होल्डरमा जोड्ने क्रममा केरन्ट लागेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरले खातुनको घटना स्थानमै ज्यान गएको जनाएको छ ।