जागिरबाट निकालिएपछि आत्माहत्याको प्रयास गरेका युवाको उपचारको क्रममा मृत्यु

  Sampatti News

June 8, 2020

कैलाली । जागिरबाट निकालिएपछि पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका युवाको उपचारको क्रममा मृत्यु भएको छ ।


साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजी बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा सख्त घाइते भएका थिए ।

उनलाई घाईते अवस्थामा हेलिकप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कजेलमा उपचारको लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको छ ।
को उपचारका क्रममा मृत्य भएको हो ।

प्रकाशित मिति:June 8, 2020