नाईका निरिशा बस्नेतलाई कारोना

Nepal Cover
२७ जेष्ठ २०७७, मंगलवार
image

काठमाडौँ । नायीका निरिशा बस्नेतलाई कोरोना पुष्टि भएको छ । उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी अस्पतालमा उपचाररत रहेकी छिन् ।
चलचित्र ‘जानी नजानी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका निरिशा बस्नेत अहिले मुम्बईमा छिन् । संक्रमण पुष्टिभएपश्चात उनी मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेको बुझिएको छ ।
अब रिपोर्ट नेगिटिभ नआएसम्म उनी अस्पतालमै रहेर उपचार गराउने छिन् ।