काठमाडौँ । पछिल्लो २४ घण्टायता ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ ।